दफा २८
सञ्चालकको भत्ता तथा सुविधा
सञ्चालकले बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा अन्य सुविधा नियमावलीमा तोकिए बमोजिम हुनेछ ।